Live on
Your Voice, Your Power
सुर्खेत– कर्णाली देशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा विपद्को साथी भएको बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै कर्णाली प्रदेशमा उच्च जोखिम रहेकाले बिमा कम्पनीहरूले जनताको विश्वास जितेर विपद्को समयमा साथीको भूमिका खेल्नु पर्ने मुख्यमन्त्री कँडेलले बताएका हुन् । बीमा कम्पनी प्रति जनताको अविश्वास रहेकाले बीमा प्रतिको विश्वास…