समाचार « Khabarhub

विष्णुदेवी अस्पताल कीर्तिपुरमा अब २४सै घण्टा सेवा 

कीर्तिपुर– कीर्तिपुरस्थित विष्णुदेवी अस्पतालले २४ घण्टा आकस्मिक सेवा सुरु गरेको छ । अस्पताल परिसरमा आज आयोजित एक कार्यक्रमकाबीच कीर्तिपुर नगरपालिका प्रमुख कृष्णमान डङ्गोलले सेवा सुरु गरे।   नगरप्रमुख डङ्गोलले आफूले चुनावी अभियानका क्रममा गरेको  प्रतिबद्धताअनुसार काम भएको उल्लेख गर्दै  अब अस्पताललाई  स्रोतसाधन सम्पन्न बनाइने बताए।    नगरपालिकाले जनतालाई सस्तो र गुणस्तरीय सेवा दिन खोजेको र…