समाचार Archives | Page 1973 of 8266 | Khabarhub Khabarhub

उखु खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर– वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । छ वर्षदेखि उखु खेती गर्दै आएका रानाले वार्षिक रुपमा रु छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । टे«न्च प्रविधिमा रानाले उखु खेती गर्दै आएका छन् । चार बिघा जग्गामा रानाले उखु खेती…