समाचार « Khabarhub

नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी

काठमाडौं - आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी भएको छ। यो जितसँगै बंगलादेशले विश्वकपको सुपर ८ पुग्ने सम्भावना बलियो बनाएको छ। समूह ‘डी’को बंगलादेशको यो दोस्रो जित हो। उसले यो जितसँगै चार अङ्क बनाएको छ। नेदरल्यान्ड्सले भने मात्र दुई अङ्क बनाएको छ। यो समूहको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका ६ अंकसहित सुपर…