Live on
Your Voice, Your Power
काठमाडौँ– भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले अमेरिकी मनोरञ्जन कम्पनी वाल्ट डिज्नीको भारतीय व्यवसाय किन्न लागेको छ । रिलायन्सले नगद र शेयर दिएर करिब १० अर्ब डलरमा डिज्नी स्टारको बहुमत शेयर किन्न लागेको स्रोतले जनाएको छ । केही स्रोतले भने डिज्नीको सम्पत्तिलाई रिलायन्सले ७ अर्ब देखि ८ अर्बबीच मूल्यांकन गरेको छ । यो खरिद…