Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा लगाइएको निषेधाज्ञा तोड्न नक्साल-नारायण चौरबाट अघि बढेका राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राजावादीहरू जिल्ला प्रहरी परिसर पुगेका छन् । थापालाई नारायण चौरबाट पक्राउ गरी प्रहरीले भद्रकालीस्थित परिसरको कार्यालयमा राखेको छ । थापालाई भेट्न भन्दै पुगेका राप्रपा सांसद दीपक सिंहलाई पनि प्रहरीले परिसरबाटै नियन्त्रणमा लिएको छ। थापालाई भेट्ने…