Live on
Your Voice, Your Power
वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयात हुने स्टिलमा लगाइने करमा २५ प्रतिशत बाट थप बढाएका छन्। उनले ५० प्रतिशत करको घोषणा गरेका हुन्। पेनसेल्भिनियामा भएको कार्यक्रममा उनले सो कुरा बताएका हुन्। देशमा स्टिलको उत्पादन बढाउनका लागि यो निर्णय गरेको उनको भनाइ छ। युएस स्टिल र जापान स्टिल बिच सहकार्यको निर्णय भएपछि उनले थप १४…