समाचार « Khabarhub

प्रतिपक्षीले संसद् चल्न दिने, सबै दलले आफ्नो भनाइ राख्ने

काठमाडौं– प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । सहमति नभएपछि बुधबार बिहान ११ बजेका लागि तय गरिएको बैठक पौने १ बज्दा पनि सञ्चालन हुन सकेको छैन । सत्तापक्ष र प्रतिपक्षबीच गृहमन्त्री रमेश लेखकबारे सहमति जुट्न नसकेका कारण बैठक बस्न ढिलाई भएको अवस्थामा अब सबै दलले आफ्ना कुरा राख्ने भएका छन् । सभामुख देवराज घिमिरेले सत्तारुढ र…