Live on
Your Voice, Your Power
मन्त्रिपरिषद् बैठक निर्णय : एकै पटक १० जना सचिवको सरुवा, अरू के-के गर्यो ? सरकारले एकै पटक १० जना सचिवहरूको सरुवा गरेको छ । मंगलबार सिंहदरबारमा जेठ १२ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले निजामती सेवाका राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० सचिवहरूको सरुवा गर्ने निर्णय भएको जानकारी दिए । बैठकले प्रशासन…