Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसकी सांसद सपना राजभण्डारीले विद्युतीय चुरोट (भेप) १८ वर्षमुनिका किशोरकिशोरीकको सहज पहुँच रोक्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा उनले सरकारसँग १८ वर्षमुनिका किशोरकिशोरीले बजारमा सहजै भइरहेको भेप खरिदबारे सोच्न माग गरेकी हुन् । ‘किशोरकिशोरीको स्वास्थ्यमा असर पार्ने हुनाले १८ वर्षमुनिकालाई भेपको फैलिँदो बजार पहुँचमा नियन्त्रण गर्न सरकारले…