Live on
Your Voice, Your Power
काठमाडौं- बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फेरि कारागार चलान भएका छन्। पोखरास्थित इमेज सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले सोमबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । यसअघि जिल्ला कारागार बागलुङमा रहेका नेपालीलाई आइतबार पोखरा झिकाएर बयान गराइएको थियो । बयान सकिएसँगै सोमबार बेलबासेको इजलासले…