समाचार « Khabarhub

झापामा करिब नौ हजार घर बाढीको उच्च जोखिममा

झापा – यस वर्षको मनसुन र त्यसबाट सिर्जना हुनसक्ने सम्भावित विपद्बाट यहाँका करिब नौ हजार घर बाढीको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ । सम्भावित विपद् पूर्वतयारीका लागि जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा आज भएको सर्वपक्षीय बैठकमा स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले यस्तो…