Live on
Your Voice, Your Power
काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको दुरूपयोग गरेको भन्दै राष्ट्रिय झण्डा सम्मान अभियान नेपालले निर्वाचन आयोगमा मंगलबार ज्ञापनपत्र बुझाएको छ । अभियानका संयोजक गोविन्द पौडेल नेतृत्वको टोलीले कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो । झण्डाको दुरुपयोग अत्याधिक रूपमा बढेको र सम्बन्धित निकायले निगरानी नगरेको भन्दै अभियानले आयोगमा ध्यानाकर्षण…