Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न ढिला गर्न नहुने बताएका छन् । बेलायत भ्रमणमा रहेका नेता कोइरालाले बिहीबार सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत् अधिवक्ता त्रिपाठीमाथि कारबाही गर्न ढिला गर्न नहुने बताएका हुन् । ‘लोकतन्त्रमा कुनै बहानामा कसैमाथि भौतिक आक्रमण स्वीकार्य छैन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमण…