Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि इजरायल भ्रमणमा जाने भएका छन् । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध जारी रहेकै बेला राष्ट्रपति बाइडेन इजरायल भ्रमणमा जान लागेका हुन् । बाइडेनले आफूले इजरायल र जोर्डनको भ्रमण गर्ने सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् । अक्टोबर ७ मा हमासले गाजाबाट अचानक इजरायलमा आक्रमण गरेपछि इजरायलले अहिले…