समाचार « Khabarhub

तम्घास–सिमलटारी सडकमा बने चार वटा पक्की पुल

तम्घास- मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी सडकमा चार वटा पक्की पुल निर्माण गरिएका छन् ।  मदन भण्डारी राजमार्ग आयोजना गुल्मीबाट २८ किलोमिटर लामो यस सडकअन्तर्गत हुलाके, फूलबारी, घमिर र धनार्जी खोलामा पुल निर्माण गरिएका हुन् । पन्थ निर्माण सेवाले २०७८ साल माघमा फूलबारी खोला पुल तीन करोड ३२ लाख ६८ हजार ६३६ रुपैयाँ र घमिरखोला…