Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि सुरु हुँदै छ । धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा मध्यान्ह १२ बजेपछि सुरु हुन लागेको बैठक तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टीले उठाउँदै आएको हिन्द राष्ट्र, संघीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था, जनवर्गीय संगठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद समाधानका विषयमा छलफल हुने राप्रपाले…