Live on
Your Voice, Your Power
काठमाडौं- मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुने सम्भावना छ। दुई नेताको छलफलमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा कुराकानी हुने बुझिएको छ । 'सम्भवतः प्रधानमन्त्री र कांग्रेस सभापतिबीच छलफल हुन्छ…