Live on
Your Voice, Your Power
गलकोट- बागलुङको गलकोट नगरपालिका ४ नुवाकोटमा रहेको एक गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामबहादुर मल्ल रहेको प्रहरीले जनाएको छ । गएराति भएको आगलागीमा मल्लको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागी भएको ठाउँमा पछि हेर्दा गोठधनी मल्लको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। आगलागी हुँदा…