समाचार « Khabarhub

भारतको कर्नाटकमा बैतडीका दाजुबहिनीको मृत्यु

महेन्द्रनगर– बैतडीको पुर्चौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा मृत्यु भएको छ । बुबा-आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम  र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शंकास्पद मृत्यु भएको  मृतकका काका पर्ने जीवन धामीले जानकारी दिए। 'दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अफवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी…