Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा एमालेका नेता सूर्य थापाले शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट दिनु अनपेक्षित र असान्दर्भिक भएको टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत नेता थापाले उनको राजीनामा स्वीकृत नगर्न पनि सुझाव दिएका छन् । उनले भट्टराईले केही नराम्रो काम नगरेको भन्दै शिक्षकहरुको माग सम्बोधनका लागि प्रयास गरेको उल्लेख गरेका छन् । शिक्षामन्त्री विद्या भट्टराईले…