Live on
Your Voice, Your Power
संसद् छलेर अध्यादेशको बाटोमा ओली प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कानून निर्माणकै लागि बोलाइने ‘विधेयक अधिवेशन’ अर्थात् संसदको हिउँदे अधिवेशन अहिलेसम्म बोलाएको छैन । पुसको दोस्रो साताभित्रै बोलाउनुपर्ने विधेयक अधिवेशन रोकेर मन्त्रिपरिषदले शुक्रबार विभिन्न कानून संशोधन गर्नेगरी अध्यादेश ल्याएको चर्चा छ । ती अध्यादेश आइतबारसम्म राष्ट्रपतिकहाँ पुगेका छैनन् । सरकारले…