समाचार « Khabarhub

इरानी राष्ट्रपति र विदेशमन्त्रीको निधनमा नेपालले भन्यो : अत्यन्त दुःखी छौँ

काठमाडौं- नेपालले इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री डा. हुसेन अमिर अब्दुल्लाहियानको निधनप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले भनेको छ- 'हिजो हेलिकोप्टर दुर्घटनामा परी इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री महामहिम डा। हुसेन अमिर अब्दुल्लाहियानको निधन भएको खबरले हामी अत्यन्तै दुःखी भएका छौँ ।' परराष्ट्रले शोकको यस…