समाचार « Khabarhub

‘लोकतान्त्रिक जबाफदेहीताका लागि युवा अझ सशक्त हुनुपर्छ’

जनकपुरधाम– जनकपुरधाममा युवा आवाज मार्फत लोकतन्त्रलाई सवलिकरण गर्न ‘आर्टिभिजम कार्यक्रम’ सम्पन्न भएको छ । शुक्रबार कायापलटको आयोजनामा युवा आवाजलाई थप सशक्त बनाउने उद्देश्यले कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका वक्ताहरूले युवा अजाजलाई अझ सशक्त बनाउनु पर्ने जिकिर गरेका हुन् । कार्यक्रमको पहिलो दिनको पहिलो सत्र 'संघीयतापछि मधेशमा कस्तो छ लोकतान्त्रिक जवाफदेहिता ?' विषयमा गहन छलफल…