समाचार « Khabarhub

बाजुराको बिच्छ्याका बस्तीमा पुग्यो बिजुली, दुर्गम गाउँ बने झिलिमिली 

धनगढी- लामो समय विकास र सुविधाको गन्धसमेत नपाएको बिच्छ्या यतिबेला बिजुली बत्तीले झिलिमिली बनेको छ । जिल्लाकै सर्वाधिक विकट क्षेत्र थियो बिच्छ्या । साबिक २७ गाविस मध्येको एक बिच्छ्या हाल हिमाली गाउँपालिका १, २ र ३ नम्बर वडाको भूगोलले परिचित छ । त्यही बिच्छ्या गाउँ पञ्चायतदेखि बहुदलसम्म कुनै सुविधा र विकासले नजिक रहेन । समस्या र…