Live on
Your Voice, Your Power
आज आश्विन २२ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर ९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । गाजा पट्टीमा १ लाख २३ हजारभन्दा बढी विस्थापित : संयुक्त राष्ट्रसङ्घ प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त…