समाचार « Khabarhub

व्यापारीलाई धम्क्याएर रकम असुलेको आरोपमा पत्रकार पक्राउ 

बारा– बारामा व्यवसायीलाई पत्रकारिताको आडमा धाकधम्की दिई रकम असुल गरेको आरोपमा एक पत्रकारलाई बारा प्रहरीले पक्राउ गरेको छ ।  पत्रकारिताको नाममा व्यापारीलाई धाकधम्की दिई रकम असुली गर्ने गरेको सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१० ४५ वर्षीय विष्णु सर्राफलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । ‘विष्णु सर्राफले पत्रकार…