समाचार « Khabarhub

सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित (सूचीसहित)

काठमाडौं – सञ्चारिका समूहको नवौं महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी १४९ मतसहित निर्वाचित भएकी छिन् । अध्यक्ष पदकी प्रतिद्वन्द्वी पवित्रा सुनुवारले भने ८७ मत ल्याएकी छिन्। प्रमुख निर्वाचन अधिकृत शिव गाउँलेका अनुसार उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ निर्वाचित भएका छन्। महासचिवबाहेक सबै पदमा निर्वाचन भएको हो । राधा खनाल…