Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार भएको बताएका छन् । २५६९औँ बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्दै शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्– ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको…