समाचार « Khabarhub

आजका समाचार : कांग्रेससँग मिल्दा एमाले खुसी, माओवादीद्वारा सरकारको आलोचना र तिब्बतमा भूकम्पले ९५ जनाको ज्यान गयो

एमालेको निष्कर्ष : कांग्रेससँग मिलेपछि राजनीतिक स्थायित्वको आशा जाग्यो सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले नेपाली कांग्रेससँगको सहकार्यमा संयुक्त सरकार बनेसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागेको निष्कर्ष निकालेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा तीन दिनसम्म बसेको एमालेको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर…