Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाकिस्तानका नाजिर मोहमद र अजरबैजका आयसेल हुसेनिल रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई मंगलबार ठमेलबाट पक्राउ गरेको हो । उनीहरूले बैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल…