Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश कृष्णप्रसाद सुवेदीले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । अनमोल केसीलाई जिल्ला अदालतले पक्राउ परेका दिनदेखि लागू हुने गरी तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले…