समाचार « Khabarhub

सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन मन्त्री गुरुङको आग्रह

काठमाडौं –सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गरेका छन् । आज मन्त्रालयमा नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई एवं शुभकामना दिँदै मन्त्री गुरुङले पत्रकारिता स्वतन्त्र र स्वनियम हुन आवश्यक रहेकोमा जोड दिए । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पत्रकारिता लोकतन्त्रमा सत्ता पक्षलाई खबरदारी गर्ने स्वतन्त्र…