समाचार « Khabarhub

रास्वपाको प्रश्न : पक्राउ पूर्जी नबोकी हतारहतार सभापतिको बेडरुममा किन पुग्यो प्रहरी ?

काठमाडौं - शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासको फैसला लगत्तै रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको निवास पुग्यो। तर, निवासमा पुगेको प्रहरीसँग पक्राउ पूर्जी थिएन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफै गिरफ्तारी दिन्छु भन्दै पक्राउ पूर्जी माग्दा प्रहरीले हतारहतार गरेर त्यही पक्राउ पूर्जी बनाउन थालेको थियो। यो प्रक्रियाप्रति रास्वपा सचिवालय बैठकले गम्भीर आपत्ति जनाएको…