Live on
Your Voice, Your Power
नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो वर्षको परीक्षामा अनुत्तीर्ण भएकी छन् । बाल्यलका कम्लरी बसेर बिताएकी उनले एमालेको राजनीतिमा होमिएसँगै स्कुल हुँदै पढाइलाई कलेजसम्म पुर्याएकी छन्। यस्तोमा शुक्रबार आएको नतिजाअनुसार आफू बीए पहिलो वर्षमै फेल हुन पुगेको चौधरीले बताएकी छन् । त्रिभुवन विश्वविद्यालयले यो परीक्षा २०८० वैशाखमा लिएको थियो । ‘यस…