समाचार « Khabarhub

मुलुकमा अब राजनीतिक स्थिरता कायम हुन्छ : मन्त्री खड्का

लुम्बिनी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा अब राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बन्ने बताएका छन् । उनले सय दिन नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्थाका कारण मुलुकमा अस्थिरता हुँदा लगानीको वातावरणसमेत विग्रिएको अवस्थालाई मध्यनजर गरी दुई ठूला दल मिलेर सरकार बनाएको बताउँदै सरकार पूरा अवधि रहने स्पष्ट पारे । बुटवलमा आजदेखि सुरू…