समाचार « Khabarhub

साधारण तारिखमा छुटे स्वागत नेपाल

काठमाडौं- राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल साधारण तारिखमा रिहा भएका छन् । उनलाई शुक्रबार आफ्नै ल फर्मबाट पक्राउ गरिएको थियो । नेपालले शुक्रबार भएको राजावादीको प्रदर्शनका क्रममा भिडलाई भड्काउने गतिविधि नगरेको निष्कर्षसहित म्याद थप नगरी साधारण तारिखमा रिहा गरिएको हो ।  उनलाई प्रहरीले गत शुक्रबार ल फर्मबाटै पक्राउ गरेको थियो  । जिल्ला…