समाचार « Khabarhub

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज मंगलबार अपरान्ह काठमाडौंमा अवतरण हुने भएपछि सडक खाली गरिएको छ । भ्रमणलाई व्यवस्थित र सफल बनाउन सुरक्षा व्यवस्थालाई चुस्त पार्ने भन्दै प्रहरीले त्रिभुवन विमानस्थलदेखि शीतल निवास र सोल्टीमोडसम्मको सडक खाली गरेको हो । रष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणका लागि…