समाचार « Khabarhub

आजका समाचार : नेपाललाई अर्को झट्का, एमसीसी पनि बन्द, अहिल्यै एमालेलाई लाग्यो ८४ को चुनाव

‘अरु सरकार जान्छ, जान्छ भन्छन्, एमाले मिस ०८४ मा लागिसक्यो’प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरूले सरकार जान्छ जान्छ भनेर नचाहिँदो हल्ला गरेको बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको ‘युथ सेलिब्रेशन’ कार्यक्रमलाई छोटो सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । ‘अहिले विरोधीहरू सरकार जान्छ जान्छ जान्छ भन्न थालेका छन् । लोकतन्त्रमा…