Live on
Your Voice, Your Power
जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको नन्दचोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा दुईजना युवा-युवती मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत भेटिएकाहरूमा महोत्तरीको पिपरा–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी–४ की २५ वर्षीया प्रियंका कापर छन् । उक्त गेस्ट हाउसको कोठामा…