समाचार « Khabarhub

तीनकुनेमा स्थिति नियन्त्रणबाहिर गएपछि हवाई फायर

काठमाडौं– राजावादीहरूको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रहरीले हवाई फायर गरेको छ । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरी बाध्य भएर हवाई फायर गरेको बताइएको छ । तीनकुनेमा भेला भएका प्रदर्शनकारीले व्यापारिक मल माथि ढुङ्गा मुढा गरेका छन् । यस्तै केही घरहरूमा आगजनी समेत गरेका छन् । स्थिति प्रहरीको नियन्त्रण बाहिर गएपछि प्रहरीले सुरुमा आगो निभाउन गएको दमकल…