समाचार « Khabarhub

नागढुंगा सुरुङ : सर्वेक्षण शुरु भएको १३ वर्षमा ‘ब्रेक थ्रु’

काठमाडौं– सर्वेक्षण शुरु भएको १३ वर्षमा नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ अर्थात् छिचोलिएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रमकाबीच सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । सडक विभागले सर्वेक्षण पश्चात सम्भाव्यताको आधारमा सन् २०१५ मा सो सुरुङमार्गको प्रस्ताव गरेको थियो । त्यसपश्चात् सरकारले निर्माण कार्य अगाडि बढाउन जापान सरकारसँग सन् २०१६ मा सहुलियतपूर्ण ऋण…