समाचार « Khabarhub

भेनेजुएलालीको डिपोर्ट रोक्न प्रशासनलाई अमेरिकी अदालतको आदेश

वाशिंटन - ग्याङ सदस्यको आरोप लागेका भेनेजुएलालीको डिपोर्ट रोक्न अमेरिकाको सर्वोच्च अदालतले आदेश दिएको छ। स्वतन्त्र नागरिक समूहले यो डिपोर्ट रोक्न रिट दायर गरेका हुन्। पछिल्लो समय टेक्ससबाट डिपोर्ट भएपछि रिट हालिएको जनाइएको छ। कानुनी रूपले योग्य रहेकालाई नै डिपोर्ट गरिएको जनाइएको छ। १९७८ एलिनियज इनिमी ऐन प्रयोग गर्दै ग्याङ सदस्यको आरोप लागेकालाई एल साल्भाडोरको…