समाचार « Khabarhub

ताप्लेजुङ घटनाबारे योगेश भट्टराईले भने- मलाई कुनै दुःख छैन

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङमा ‘नो केबलकार’ समूहले नाराबाजीका क्रममा शौचालयमा चुनिएको विषयमा मुख खोलेका छन् । उनले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमार्फत् ताप्लेजुङमा भएको घटनाबारे मुख खोलेका हुन् ।   ‘कार्यक्रम सकेर फर्कनेक्रममा २-४ जनाले मेराविरुद्ध नारा लगाएछन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन्,’ भट्टराईले लेखेका छन्, ‘मलाई…