Live on
Your Voice, Your Power
काठमाडौं- चालु आर्थिक वर्षको ७ महिनामा साढे ३ लाख बढी नेपालीले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । अर्थ मन्त्रालयको माघ महिनाको अर्थ बुलेटिनअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३ लाख ६३ हजार ७०२ जना नेपालीले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका हुन् । अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिसम्म ४६ लाख १२ हजार ४०६ जना…