Live on
Your Voice, Your Power
काठमाडौं - इन्डियन प्रियमर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि २० रनको शानदार जित निकालेको छ। टस जितेर सुरुमा चेन्नईलाई ब्याटिङको निम्तो दिएको मुम्बईले २०७ रनको लक्ष्य पाएको थियो। अन्तिम ओभरमा चार बल खेल्दै महेन्द्रसिंह ध्वनीले हार्दिक पाण्डेयको बलमा लगातार तीन छक्कासहित २० रन जोडेपछि ४ विकेटको क्षतिमा चेन्नईले २०६…