समाचार Archives | Page 2171 of 8344 | Khabarhub Khabarhub

रक्तचन्दन जस्तो देखिने काठसहित आठ जना पक्राउ

कपिलवस्तु – प्रहरीले कपिलवस्तुबाट रक्तचन्दन जस्तो देखिने काठसहित आठ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले सो काठसहित आठ जनालाई पक्राउ गरेको हो। अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रकमा रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा रक्त चन्दन…