समाचार « Khabarhub

सिन्धु विकास बैंकको साधारणसभामा कुटाकुट  

काठमाडौं– सिन्धु विकास बैंक लिमिटेडको साधारणसभामा कुटाकुट भएको छ । बैंकको १४ औँ र १५ औँ वार्षिक साधारणसभाको दिन शुक्रबार काभ्रेपलान्चोकको मिरावल रिसोर्टमा कुटाकुट भएको हो । बिहान ९ बजेदेखि सुरु भएको साधारणसभामा कुटाकुट भएको देखिन्छ ।  कुटाकुट बारे बैंकका प्रमुख कार्यकारी अधिकृत र सूचना अधिकारीलाई समेत पटक पटक खबरहबले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन भने सकेको…