Live on
Your Voice, Your Power
जुम्ला– जुम्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो । २५ मिटर नहर पहिरोले भत्काएको छ । विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले गत असारमा पहिरोले चर्काएको नहर भत्किएपछि विद्युत उत्पादनको काम पूर्ण रूपमा बन्द भएको जानकारी…