समाचार « Khabarhub

युक्रेनको विश्वविद्यालयमा भएको रुसी आक्रमणमा ३४ जनाको मृत्यु

काठमाडौं - रुसी आक्रमणका कारण ३४ जना मारिनुका साथै ११७ जना घाइते भएको युक्रेनी अधिकारीले जानकारी दिएका छन्। सुमी प्रान्तीय विश्वविद्यालय र यसको सभा हलमा स्कान्डर भेरिअन्ट बिलास्टिक मिसाइल प्रहार गरिएको जनाइएको छ। घटनाका कम्तीमा दुई बालबालिकाको ज्यान गएको तथा १५ जना बलाबालिका घाइते भएका छन्। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यस वर्ष जन्मिएका बालिका समेत घाइते…